नेसनल मेडिकल कलेजका सञ्चालक पक्राउ

काठमाडौं । प्रहरीले वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका सञ्चालक सानबास अन्सारी पक्राउ गरेको छ । पर्सा प्रहरीले सोमबार कलेजमा छापा मारी अन्सारीलाई पक्राउ गरेको हो ।

मेडिकल कलेजमा म्याद सकिएका औषधि बिक्रीवितरण भइरहेको उजुरीका आधारमा छापा मारेको थियो । सोही क्रममा सञ्चालक अन्सारीसँगै ल्याब प्रमुख सञ्जय साहलाई नियन्त्रमा लिएको हो ।

पक्राउ परेका अन्सारी कलेजका प्रबन्ध निर्देशक डा. जैनुद्दिन अन्सारीका छोरा हुन् ।

सुन भण्डारण बढाउँदै विश्वका ठूला देश, कुनसँग कति छ ? Read Previous

सुन भण्डारण बढाउँदै विश्वका ठूला देश, कुनसँग कति छ ?

नेप्सेमा थप ३ लाख कित्ता बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा थप ३ लाख कित्ता बोनस सेयर सूचीकृत