सूर्यज्योति लाइफ इन्स्योरेन्सको बम्पर लाभांश घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको चैत २० गते बसेको बैठकले सेयरधनीलाई १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २४.७४ प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेकको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि 'ड्रिलिङ सर्भे' सुरू Read Previous

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि 'ड्रिलिङ सर्भे' सुरू

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ३३ हजार पुग्यो Read Next

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ३३ हजार पुग्यो