आशा लघुवित्तले पनि यस वर्ष लाभांश नदिने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्त संचालक समितिको चैत २ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि लघुवित्तले साधरण सभा बोलाउने छ ।

साढे ७ प्रतिशतसम्म झर्‍यो बैंकको बेसरेट, यी हुन् सस्तोमा ऋण पाइने बैंक Read Previous

साढे ७ प्रतिशतसम्म झर्‍यो बैंकको बेसरेट, यी हुन् सस्तोमा ऋण पाइने बैंक

सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरू गर्दै Read Next

सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरू गर्दै