प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको फागुन २० गते बसेको बैठकले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

पुरानो सरकार ढल्दा सेयर बजारमा उछाल, नेप्सेले हान्यो शतक, कारोबार बन्द Read Previous

पुरानो सरकार ढल्दा सेयर बजारमा उछाल, नेप्सेले हान्यो शतक, कारोबार बन्द

भारतीय दूध भित्रिँदा नेपाली किसान समस्यामा Read Next

भारतीय दूध भित्रिँदा नेपाली किसान समस्यामा