एनएमबी लघुवित्तले पनि यस वर्ष लाभांश नदिने

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्त संचालक समितिको फागुन १ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि लघुवित्तले साधरण सभा बोलाउने छ ।

मन्त्रालयहरूको बजेट खर्च दयनीय, अर्थले ६ महिनामा १०% पनि गरेन Read Previous

मन्त्रालयहरूको बजेट खर्च दयनीय, अर्थले ६ महिनामा १०% पनि गरेन

मुक्तिनाथ विकास बैंकसहित ६ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा Read Next

मुक्तिनाथ विकास बैंकसहित ६ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा