नेशनल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको माघ २२ गते बसेको बैठकले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र करसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

व्यवसाय विस्तारमा नबिल र एनआइसी आक्रमक, ६ महिनामा कुनले कति ऋण लगानी गरे ? Read Previous

व्यवसाय विस्तारमा नबिल र एनआइसी आक्रमक, ६ महिनामा कुनले कति ऋण लगानी गरे ?

कामले गति नलिएपछि धुलिखेल-खावा सडकको ठेक्का तोडिँदै Read Next

कामले गति नलिएपछि धुलिखेल-खावा सडकको ठेक्का तोडिँदै