स्वाभिमान लघुवित्तले यस वर्ष लाभांश नदिने

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्त संचालक समितिको माघ ९ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि लघुवित्तले साधरण सभा बोलाउने छ ।

एकल अंकमा झर्‍यो बैंकको बेसरेट, कुनबाट ऋण लिँदा सस्तो ? Read Previous

एकल अंकमा झर्‍यो बैंकको बेसरेट, कुनबाट ऋण लिँदा सस्तो ?

२५ मेगावाटकाे काबेली बी १ बाट ८ महिनापछि पुनः विद्युत् उत्पादन सुरू Read Next

२५ मेगावाटकाे काबेली बी १ बाट ८ महिनापछि पुनः विद्युत् उत्पादन सुरू