प्रभु बैंकले पनि यस वर्ष लाभांश नदिने

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंक संचालक समितिको माघ ८ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले साधरण सभा बोलाउने छ ।

यसअघि कुमारी, एनएमबी, प्राइम कमर्शियल, नेपाल बैंकले पनि गत वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेका थिए ।

घलेम्दी हाइड्रोपावरको ३२ लाख कित्ता सेयर लिलामी खुल्यो, न्यूनतम मूल्य कति ? Read Previous

घलेम्दी हाइड्रोपावरको ३२ लाख कित्ता सेयर लिलामी खुल्यो, न्यूनतम मूल्य कति ?

सिमेन्ट उत्पादनलाई पर्यावरणमैत्री बनाउन समझदारीपत्रमा हस्ताक्षर Read Next

सिमेन्ट उत्पादनलाई पर्यावरणमैत्री बनाउन समझदारीपत्रमा हस्ताक्षर