सिन्धु विकास बैंकले यो वर्ष लाभांश नबाँड्ने

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नबाँड्ने भएको छ ।

बैंक संचालक समितिको पुस २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले आव २०७९/८० को वित्तीय विरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

१ दर्जन बैंकको बेसरेट एकल अंकमा झर्‍यो, कुनबाट ऋण लिँदा सस्तो ? Read Previous

१ दर्जन बैंकको बेसरेट एकल अंकमा झर्‍यो, कुनबाट ऋण लिँदा सस्तो ?

चिया उत्पादन हुन थालेको १६० वर्षपछि अनुसन्धान केन्द्र स्थापना गरिँदै Read Next

चिया उत्पादन हुन थालेको १६० वर्षपछि अनुसन्धान केन्द्र स्थापना गरिँदै