एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको पुस २९ गते बसेको बैठकले सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२९ प्रतिशत नगद गरी कुल ५.७९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

बिगमार्टको विन्टर अफर, सामान किन्दा टियागो कार जित्ने अवसर Read Previous

बिगमार्टको विन्टर अफर, सामान किन्दा टियागो कार जित्ने अवसर

४ हजारलाई साइबर सेक्युरिटी तालिम दिँदै काठमाडौं महानगरपालिका Read Next

४ हजारलाई साइबर सेक्युरिटी तालिम दिँदै काठमाडौं महानगरपालिका