मिर्मिरे लघुवित्तको लाभांश घोषणा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको पुस १३ गते बसेको बैठकले सेयरधनीलाई करसहित ६.३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

निर्जीवन बीमा व्यवसाय : बीमा शुल्क संकलन घट्यो, पोलिसी संख्या बढ्याे Read Previous

निर्जीवन बीमा व्यवसाय : बीमा शुल्क संकलन घट्यो, पोलिसी संख्या बढ्याे

मन्त्रिपरिषद्को खाजा खर्च कटौती, वार्षिक ६० लाख जोगिने Read Next

मन्त्रिपरिषद्को खाजा खर्च कटौती, वार्षिक ६० लाख जोगिने