सेयर बजारमा अपेक्षित सुधार नहुँदा चिन्तित छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधार देखिए पनि सेयर बजारमा अपेक्षित सुधार नदेखिँदा आफू चिन्तित रहेको बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पूरा भएको अवसरमा अहिले राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले गरेको पहलका कारण अर्थतन्त्रका अधिकांश सूचकहरुमा देखा परेको बताए ।विदेशी मुद्रा संचिति, शोधान्तर स्थिति, चालु खाता लगायतमा उल्लेख्य सुधार आएको उनले बताए ।

जुम्लाको हवाई टिकटमा कोटा निर्धारण Read Previous

जुम्लाको हवाई टिकटमा कोटा निर्धारण

कार्यशैली बदल्ने प्रधानमन्त्रीको घोषणा, भने-'अपरिहार्य बाहेक कुनै कार्यक्रममा जान्नँ' Read Next

कार्यशैली बदल्ने प्रधानमन्त्रीको घोषणा, भने-'अपरिहार्य बाहेक कुनै कार्यक्रममा जान्नँ'