युनिभर्सल पावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । युनिभर्सल पावर कम्पनीले लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेकाे छ ।

कम्पनीले गत वर्षको नाफाबाट ८.५५ प्रतिशत बोनस सेयर कर कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको हो ।

उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधरण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुकक्लोज तोकेको छ । सो अनुसार पुस १७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

निर्यातमा सिमेन्टले जगाउँदै आशा, मासिक ३० करोडको विदेशिँदै Read Previous

निर्यातमा सिमेन्टले जगाउँदै आशा, मासिक ३० करोडको विदेशिँदै

नेफ्स्कूनको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित Read Next

नेफ्स्कूनको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित