लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको मंसिर २६ गते बसेको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

हिमालयन रि-इन्स्योरेन्समा सरकारदेखि ठूला व्यापारीसम्मकाे लगानी, कसको कति ? Read Previous

हिमालयन रि-इन्स्योरेन्समा सरकारदेखि ठूला व्यापारीसम्मकाे लगानी, कसको कति ?

आजदेखि काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध Read Next

आजदेखि काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध