नेप्सेमा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमामंगलबार बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा बैंकको १३.३ प्रतिशत अर्थात् १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

एउटै प्रकृतिको कर्जामा ब्याजदर २ प्रतिशतभन्दा फरक पार्न नपाइने Read Previous

एउटै प्रकृतिको कर्जामा ब्याजदर २ प्रतिशतभन्दा फरक पार्न नपाइने

आज रंगशालामा फुटबल हेर्न जाने दर्शकलाई निःशुल्क बस सेवा, यस्तो छ रुट Read Next

आज रंगशालामा फुटबल हेर्न जाने दर्शकलाई निःशुल्क बस सेवा, यस्तो छ रुट