धौलागिरी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको कात्तिक २२ गते बसेको बैठकले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

धरानमा विमानस्थल : आवश्यकता कि लोकरिझ्याइँका लागि हचुवा निर्णय ? Read Previous

धरानमा विमानस्थल : आवश्यकता कि लोकरिझ्याइँका लागि हचुवा निर्णय ?

गोदाममै थन्कियो १० अर्ब बढीको दुग्धजन्य पदार्थ Read Next

गोदाममै थन्कियो १० अर्ब बढीको दुग्धजन्य पदार्थ