विश्व बैंकले युवा रोजगारीको लागि १६ अर्ब ३७ करोड सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि १६ अर्ब ३७ करोड १३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

 

अर्थ मन्त्रालयका अनुसार युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न  १३ अर्ब ६३ करोड रुपैयाँ तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि दुई अर्ब ७४ करोड १३ लाख रुपैयाँ उपलब्ध गराउन उक्त बैंक सहमत भएको छ ।

 

ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थसचिव राजन खनाल र बैंकका देशीय प्रबन्धक फारिस हडाड जेर्भोसले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

बैंकले दिन थाले घर र अपार्टमेन्ट किन्न ७० प्रतिशतसम्म कर्जा Read Previous

बैंकले दिन थाले घर र अपार्टमेन्ट किन्न ७० प्रतिशतसम्म कर्जा

सामाजिक सुरक्षाको १ वर्ष : १ लाख १५ हजार श्रमिक सूचीकृत Read Next

सामाजिक सुरक्षाको १ वर्ष : १ लाख १५ हजार श्रमिक सूचीकृत