स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको असोज ३० गते बसेको बैठकले सेयरधनीलाई १२.३६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद गरी कुल १३.०१ प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

दसैं लागेसँगै बढ्यो चङ्गाको माग, बजारमा १०० देखि ३ हजारसम्मका चङ्गा Read Previous

दसैं लागेसँगै बढ्यो चङ्गाको माग, बजारमा १०० देखि ३ हजारसम्मका चङ्गा

सेना र सशस्त्र प्रहरीद्धारा दसैंमा घर जाने कर्मचारीलाई निःशुल्क बस सेवा Read Next

सेना र सशस्त्र प्रहरीद्धारा दसैंमा घर जाने कर्मचारीलाई निःशुल्क बस सेवा