नबिल ब्यालेन्स्ड फन्ड-२ को लाभांश घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड-२’ ले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

क्यापिटल सञ्चालक समितिको बिहीबार बसेको बैठकले नबिल ब्यालेन्स्ड फन्ड-२ का इकाईधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ९.६ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो ।

क्यापिटलले लाभांश प्रयोजनका लागि असोज २६ गते बुकक्लोज तोकेको छ । सो अनुसार असोज २५ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउने छन् ।

प्रस्तावित लाभांश क्यापिटलको साधरण सभाले पारित गनेपछि इकाईधनीले पाउने छन् ।

२६५ किमी भयानक जंगल पार गर्दै एक वर्षमा ४ लाख बढी आप्रवासी अमेरिकामा Read Previous

२६५ किमी भयानक जंगल पार गर्दै एक वर्षमा ४ लाख बढी आप्रवासी अमेरिकामा

सुनको मूल्य ६ महिना यताकै सस्तो, किन घट्दै छ लगातार ? Read Next

सुनको मूल्य ६ महिना यताकै सस्तो, किन घट्दै छ लगातार ?