माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । माछापुच्छ्रे बैंककाे सेयर मूल्य समायोजन भएको छ । बैंकले लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

बैंक गत आव २०७९/८० को नाफाबाट वितरण गर्ने १३.३० प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार समायोजनपछि बैंकको नयाँ सेयर मूल्य २३२.६६ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा सोमबार कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।

नेपाल-चीन बिजनेस समिट : चिनियाँ लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि सहकार्य Read Previous

नेपाल-चीन बिजनेस समिट : चिनियाँ लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि सहकार्य

प्रसारण लाइन नबन्दा रसुवागढी र सान्जेनको बिजुली खेर जाने सम्भावना, पुसभित्र सक्न अल्टिमेटम Read Next

प्रसारण लाइन नबन्दा रसुवागढी र सान्जेनको बिजुली खेर जाने सम्भावना, पुसभित्र सक्न अल्टिमेटम