युनिक नेपाल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको भदौ ३० गते बसेको बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगदसहित २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

सिटिजन्स बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा झन्डै आधा घट्यो Read Previous

सिटिजन्स बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा झन्डै आधा घट्यो

हाइड्रोपावरको लाइसेन्स अवधि ४५ वर्ष पुर्‍याइँदै, यस्ता छन् विद्युत् विधेयकमा गरिएका व्यवस्था Read Next

हाइड्रोपावरको लाइसेन्स अवधि ४५ वर्ष पुर्‍याइँदै, यस्ता छन् विद्युत् विधेयकमा गरिएका व्यवस्था