मल्टीपर्पस फाइनान्सले पायो हकप्रद सेयर बिक्री गर्न अनुमति

काठमाडौं । मल्टीपर्पस फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २६ गते फाइन्सान्सलाई १:०.३५ अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद जारी गर्न अनुमति पाएको हो ।

हाल ४५ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

घासँखेतीमा आकर्षित हुँदै किसान, देशभर २०० बढीले व्यवसायिक खेती गर्दै Read Previous

घासँखेतीमा आकर्षित हुँदै किसान, देशभर २०० बढीले व्यवसायिक खेती गर्दै

ब्याजदरमा बैंकहरूको मिलेमतो छ, एउटै व्यक्ति व्यवसायी र बैंकर हुँदा समस्या भयो : अर्थमन्त्री Read Next

ब्याजदरमा बैंकहरूको मिलेमतो छ, एउटै व्यक्ति व्यवसायी र बैंकर हुँदा समस्या भयो : अर्थमन्त्री