रिलायन्स फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । रिलायन्स फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

फाइनान्स संचालक समितिको जेठ २६ गते बसेको बैठकले सेयरधनीलाई ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत गरी कुल ६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

कान्ति राजमार्गमा अब पहिरो रोकर मात्रै बाँकी काम गरिने, करिब ५ किमी ढलान हुने Read Previous

कान्ति राजमार्गमा अब पहिरो रोकर मात्रै बाँकी काम गरिने, करिब ५ किमी ढलान हुने

लाइफ इन्स्योरेन्स कर्पोरेसनका सेयरधनीको हात रित्तै, लाभांश नबाँड्ने Read Next

लाइफ इन्स्योरेन्स कर्पोरेसनका सेयरधनीको हात रित्तै, लाभांश नबाँड्ने