जाल्पा लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

लघुवित्तले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १४.२५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि लघुवित्तको नयाँ सेयर मूल्य १४३४.५७ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा मंगलबार कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।

ऊर्जा व्यवसायी उत्साहित, साढे १० हजार मेगावाटको पीपीए खुलाउन माग Read Previous

ऊर्जा व्यवसायी उत्साहित, साढे १० हजार मेगावाटको पीपीए खुलाउन माग

सन् २०२३ मा विश्व हवाई उद्योगले कीर्तिमानी रेकर्ड कायम गर्ने Read Next

सन् २०२३ मा विश्व हवाई उद्योगले कीर्तिमानी रेकर्ड कायम गर्ने