कर्णाली सरकारले हरेक वर्ष १० हजारलाई रोजगार दिने, नीति तथा कार्यक्रमको पूर्णपाठ

काठमाडौं । कर्णाली प्रदेश सरकारले हरेक वर्ष १० हजार जनालाई रोजागारी प्रदान गर्ने घोषणा गरेको छ ।

प्रदेश प्रमुख तिलक परियारले आइतबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि औद्योगीकरण, शैक्षिक सुधार, पर्यटन पूवार्धार निर्माण, स्वास्थ्य, सडक सुरक्षा रणनीतिक योजना, कर्णालीलाई अर्गानिक प्रदेशमा विकास गर्ने, कृषि तथा वनजन्य उपको प्रशोधन तथा बजारीकरण गर्ने लगायत योजनालाई प्राथमिकतामा राखेको छ ।

त्यसैगरी, कर्णाली प्रदेशका धार्किक तथा सांस्कृतिक, पर्यटकीय स्थलहरुको संरक्षण र सम्बद्र्धन गर्न पर्यटन गुरुयोजना बनाउने, धार्मिक् परिपथ बनाउने, एक जिल्ला एक नमूना विद्यालय बनाउने लगायत योजना अघि सारेको छ ।

यस्तो छ कर्णाले प्रदेश सरकारको नीति तथा कार्यक्रम

 

रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक, यस्ता छन् विशेषता Read Previous

रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक, यस्ता छन् विशेषता

रावा इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

रावा इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन