काठमाडौं । सरकारले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पुनरसंरचना गर्ने बताएको छ । आगामी वर्षको बजेट प्रस्तुत गदै अर्थमन्त्रीले यस्तो बताएका हुन ।
नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पुनरसंरचना गरी नियामक र हवाइ सेवा प्रदाय संस्था अलग अलग बनाइने उनले बताए ।