काठमाडौं । सरकारले दैलेखमा पेट्र्रोलियम पदार्थ सहित खनिजको उत्खनन गरिर्ने भएको छ । सोमबार संसदमा आगामी आवको बजेट भाषण गदै र्अमन्त्रीले यस्तो बताएका हुन ।
नेपालभित्र खानिजन्य उद्योग प्रवद्र्धन गर्न दैलेखमा पेट्रोलियम पदार्थ, नवलपरासी र पर्वतमा फलाम, मकवानपुरमा ग्रेनाइट, अर्धखाँचीमा चुनचढढुंगा र धार्दिङमा गोलामाइटको अन्वेषण र उत्खनन अघि बढाइने उनले घोषणा गरे ।