काठमाडौ । सरकारले पूर्वाधार फन्ड स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गदै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन ।
पूर्वाधार आयोजनामा निजी पूँजी परिचालन गरि स्वदेशी तथा विदेशी लगानीको सहायतामा पूर्वाधार विकास फन्डको स्थापना गरिने व्यवस्था मिलाइने उनले बताए ।
राष्ट्रिय महत्वका आयोजनामा भायाविलीटी ग्याप गरेर निजी क्षेत्रलाई आकर्षित गरिने सरकारले घोषणा गरेको छ ।