साइट क्लियर नगरेका आयोजनाले बजेट नपाउने, ठूला आयोजना प्राथमिकतामा

काठमडाौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा ठूला र रणनीतिक आयोजनालाई मात्र बजेट विनियोजन गरेको छ ।

सोमबार अर्थमन्त्री प्रकाश शरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट पेश गर्दै उक्त घोषणा गरेको गरेका हुन् ।

साना योजनामा बजेट छरिँदा प्रभावकारी हुन नसकेको भन्दै उनले चाँडो प्रतिफल दिने ठूला र रणनीिितक आयोजनाका लागि मात्र बजेट उपलब्ध गराउने बताए ।

त्यस्तै, वातावरणीय मूल्यांकन, साइट क्लियर लगायत प्रक्रिया पूरा नगरेका आयोजनाको ठेक्का प्रक्रिया अघि नबढाइने उनले बताए ।

वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना आयोगबाट पारित Read Previous

वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना आयोगबाट पारित

बजेट प्रणलीमा पुनःसंरचना गर्ने सरकारको घोषणा Read Next

बजेट प्रणलीमा पुनःसंरचना गर्ने सरकारको घोषणा