नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको वैशाख २९ गते बसेको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश गरी २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश अर्थमन्त्रालयको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

मोदी इनर्जीको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

मोदी इनर्जीको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

सरकारी स्वामित्वको उदयपुर सिमेन्टले कमायो झन्डै ५ करोड नाफा Read Next

सरकारी स्वामित्वको उदयपुर सिमेन्टले कमायो झन्डै ५ करोड नाफा