आइएमई जनरल र प्रुडेन्सियल इन्स्याेरेन्सकाे सेयर कारोबार रोक्का, अब नयाँ नामबाट किनबेच हुने

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।

एक आपसमा मर्ज भई भोलि (वैशाख २७ गते)देखि एकीकृत कारोबार सुरु गर्न लागेका आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको हो ।

दुई कम्पनी मर्ज भई भोलिदेखि ‘आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । अब दुवै कम्पनीको सेयर कारोबार आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट सुरु हुनेछ ।

रेलका लागि छुट्याइएको बजेट एकचौथाई मात्र खर्च, ४ अर्ब बढी फ्रिज हुँदै Read Previous

रेलका लागि छुट्याइएको बजेट एकचौथाई मात्र खर्च, ४ अर्ब बढी फ्रिज हुँदै

अब विदेशबाट आउँदा दुई वटा मोबाइल ल्याउन पाइने Read Next

अब विदेशबाट आउँदा दुई वटा मोबाइल ल्याउन पाइने