सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक

काठमाडौं । सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाइएको छ ।

शुक्रबार संखुसाभसभाको भोटखोलामा हेलिकप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकका सबै हेलिकप्टर उडानमा लगाएको हो ।

प्राधिकरणले सिम्रिकका सबै हेलिकप्टरको चेकजाँच नहुन्जेलका लागि उडानमा रोक लगाएको हो ।

प्राधिकरणले उडानका क्रममा सिम्रिकले हवाई सुरक्षा मापदण्ड पालना गरेर/नगरेको अनुसन्धान पनि थालेको छ ।

वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्नुपर्छ : अर्थमन्त्री Read Previous

वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्नुपर्छ : अर्थमन्त्री

उत्पादन लागत महँगो हुँदा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो, ब्याजदर कम गर्न माग  Read Next

उत्पादन लागत महँगो हुँदा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो, ब्याजदर कम गर्न माग