गुराँस लाइफको लाभांश घोषणा

काठमाडौं । गुराँस लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

 

कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३.१० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर भने लगानीकर्ता आफैंले बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।

 

कम्पनीले प्रस्ताव गरेको बोनस सेयर नियामक निकाय बीमा समिति र कम्पनीको अगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

चौधरी ग्रुपको लगानी रहेको मध्यमोदी जलविद्युतको सुरुङको काम सम्पन्न Read Previous

चौधरी ग्रुपको लगानी रहेको मध्यमोदी जलविद्युतको सुरुङको काम सम्पन्न

भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन ग्रीसमा नेपालको पर्यटन प्रवद्र्धन गरिने Read Next

भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन ग्रीसमा नेपालको पर्यटन प्रवद्र्धन गरिने