आइएमईले ल्यायो ‘७ मा ७’अफर

काठमाडौं । आइएमईले नेपाली नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने नाराका साथ नयाँ योजना ल्याएको छ ।

यस अफर अन्तर्गत विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता सातै प्रदेशबाट १ जनाका दरले  ७ जना गरी ४ हप्तामा कुल २८ जनाले नगद पुरस्कार पाउने छन् ।

विजेताले जनही ७ हजार रुपैयाँ नगद पाउने छन् । यो योजना अनु वैशाख १ गतेदेखि ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

यस योजनामा आइएमई वा आइएमईका साझेदारहरु मार्फत पैसा पठाई आइएमई एजेन्टबाट प्राप्त गरेको हुनुपर्नेछ ।

फूडमाण्डुको नयाँ वर्ष अफर, खाना अर्डर गर्दा ८० प्रतिशतसम्म छुट Read Previous

फूडमाण्डुको नयाँ वर्ष अफर, खाना अर्डर गर्दा ८० प्रतिशतसम्म छुट

पोखरा महानगरद्वारा कृषि एम्बुलेन्स सञ्चालन, अब उत्पादित तरकारी खेर नजाने Read Next

पोखरा महानगरद्वारा कृषि एम्बुलेन्स सञ्चालन, अब उत्पादित तरकारी खेर नजाने