नेप्सेमा ७ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा महिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार नेप्सेमा महिलाको ७ लाख ६२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको ४७.५ प्रतिशत बोनस बापतको उक्त सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

अर्थमन्त्री लगातार सरोकारवालासँग संवादमा, छलफलले मात्र सुध्रिएला अर्थतन्त्र ? Read Previous

अर्थमन्त्री लगातार सरोकारवालासँग संवादमा, छलफलले मात्र सुध्रिएला अर्थतन्त्र ?

उत्पादन कटौतीपछि ह्वात्तै बढ्यो कच्चा तेलको भाउ, प्रतिब्यारेल कति पुग्यो ? Read Next

उत्पादन कटौतीपछि ह्वात्तै बढ्यो कच्चा तेलको भाउ, प्रतिब्यारेल कति पुग्यो ?