काठमाडौं । मनकामना केबलकार बुधबार (चैत २२ गते)बन्द हुने भएको छ।
कम्पनीले केलबकारको टावरको नियमित मर्मतका लागि एक दिन सेवा बन्द गर्ने लागेको हो ।
मर्मत सम्भारपछि बिहीबरदेखि केबलकार सेवा पुनः संचालनमा आउने कम्पनीले जनाएको छ ।
३५ वर्षदेखि तरकारी खेती गर्दै आएका ‘तरकारी काका’,
पाकिस्तानको मुद्रास्फीति ३५.४ प्रतिशतले बढ्यो
© , Automotives Pvt. Ltd. All rights reserved.