एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको फागुन ३० गते बसेको बैठकले सेयरधनीलाई ८.५० प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.४४ प्रतिशत नगद गरी कुल ८.९४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र इन्स्योरेन्सको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा Read Previous

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा

ट्रयाक खुलेको २१ वर्षपछि कालोपत्र गरिँदै सिक्लेस जाने सडक Read Next

ट्रयाक खुलेको २१ वर्षपछि कालोपत्र गरिँदै सिक्लेस जाने सडक