उन्नति सहकार्य लघुवित्तले गत वर्षको नाफाबाट लाभांश नदिने

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको हो ।

लघुवित्तको सञ्चालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७८/७९को वित्तीय विवरणहरु साधरण सभामा पेश गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।

साना किसान लघुवित्तसहित ४ कम्पनीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

साना किसान लघुवित्तसहित ४ कम्पनीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान, अब इन्जिन जाँचपछि मात्रै उडाउन दिने Read Next

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान, अब इन्जिन जाँचपछि मात्रै उडाउन दिने