सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का, अब नयाँ नामबाट किनबेच हुने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ ।

दुई इन्स्योरेन्स एक आपसमा मर्ज भई फागुन १७ गतेदेखि एकीकृत कारोबार सुरु गर्नेभएसँगै नेप्सले दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो ।

अब फागुन १७ देखि दुवै कम्पनीले ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स’को नामबाट कारोबार सुरु गर्नेछन् । दुई कम्पनी १ः१ सेयर अनुपातमा मर्ज भएका हुन् ।

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश संशोधन, आधा घट्यो Read Previous

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश संशोधन, आधा घट्यो

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा चन्द्रागिरि, जिपलाइनले बढायो आकर्षण Read Next

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा चन्द्रागिरि, जिपलाइनले बढायो आकर्षण