नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सकाे बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको ११ लाख ५९ हजार २०० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको ९ प्रतिशत बोनस बापतको उक्त सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

मदन भण्डारी राजमार्ग : धरान-झापा खण्डको ४०% काम सकियो, ३५ किमीको ठेक्का लाग्नै बाँकी Read Previous

मदन भण्डारी राजमार्ग : धरान-झापा खण्डको ४०% काम सकियो, ३५ किमीको ठेक्का लाग्नै बाँकी

सडक नभएको ठाउँमा पुल बनाउने विरुद्ध साढे ५ करोड भ्रष्टाचारको मुद्दा Read Next

सडक नभएको ठाउँमा पुल बनाउने विरुद्ध साढे ५ करोड भ्रष्टाचारको मुद्दा