सिभिल बैंकको सेयर कारोबार रोक्का, अब नयाँ नाममा कारोबार हुने

काठमाडौं । सिभिल बैंकको सेयर कारोबार रोक्का भएको छ ।

भोलि (फागुन १२ गते)देखि हिमालयन बैंकसँग गाभिएर एकीकृत कारोबार गर्ने भएसँगै नेप्सले सिभिलको सेयर कारोबार रोक्का गरेको हो ।

एकीकृत कारोबारपछि अब सिभिल बैंकको सेयर हिमालयन बैंकको नामबार कारोबार सुरु हुनेछ । हिमालयनले सिभिललाई १००:८०.२८ सेयर अनुपातमा गाभेकाे हाे ।

दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले स्वीकृति दिइसकेका छन् ।

उपत्यकाको सडकमा 'स्पीड लिमिट' तोकियो, कुन सडकमा कति गतिमा गुडाउन पाइन्छ ? Read Previous

उपत्यकाको सडकमा 'स्पीड लिमिट' तोकियो, कुन सडकमा कति गतिमा गुडाउन पाइन्छ ?

मदन भण्डारी राजमार्ग ४ पुलको निर्माण सम्पन्न, ३३ वटा अन्तिम चरणमा Read Next

मदन भण्डारी राजमार्ग ४ पुलको निर्माण सम्पन्न, ३३ वटा अन्तिम चरणमा