साविकको घोडाघोडी लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, अब नयाँ नामबाट कारोबार हुने

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा साविकको घोडाघोडी लघुवित्तको सेयर सूचीकृत भएको छ ।

युनिक नेपाल लघुवित्तसँग मर्ज २०७८ पुस ३० गतेदेखि एकीकृत कारोबार गरेको घोडाघाडीको १ लाख ३८ हजार १२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

घोडाघोडी सो सेयर अब युनिक नेपाल लघुवित्तको नामबाट कारोबार हुनेछ । युनिकसँग घोडाघोडी १ः०.५ सेयर अनुपातमा गाभिएको हो ।

 

४५० मेगावाटको 'सेती रिभर-६'को लाइसेन्सका लागि भारतीय कम्पनीले दियो आवेदन Read Previous

४५० मेगावाटको 'सेती रिभर-६'को लाइसेन्सका लागि भारतीय कम्पनीले दियो आवेदन

नियम विपरीत सेयर राइड गर्ने इनड्राइभर १७ चालक कारबाहीमा Read Next

नियम विपरीत सेयर राइड गर्ने इनड्राइभर १७ चालक कारबाहीमा