नेप्सेमा हिमालयन डिस्ट्रीलरीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन डिस्ट्रीलरीको बोनस सेयर सूचीकृत भएको छ ।

बिहीबार कम्पनीको ९१ लाख १० हजार ८७४.९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको ६० प्रतिशत बोनस बापतको उक्त सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

अलैँचीले उकास्दै किसानको आर्थिक अवस्था, वर्षेनी लाखौं आम्दानी Read Previous

अलैँचीले उकास्दै किसानको आर्थिक अवस्था, वर्षेनी लाखौं आम्दानी

मौद्रिक नीति समीक्षापछि नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

मौद्रिक नीति समीक्षापछि नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी