जनउत्थान लघुवित्तको लाभांश घोषण, बोनस र नगद कति ?

काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको माघ २९ गते बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

आजदेखि ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागू Read Previous

आजदेखि ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागू

अब बैंकले एकतर्फी रूपमा सेवा शुल्क लिन नपाउने, लिएमा ग्राकहलाई थप १०% रकम दिनुपर्ने Read Next

अब बैंकले एकतर्फी रूपमा सेवा शुल्क लिन नपाउने, लिएमा ग्राकहलाई थप १०% रकम दिनुपर्ने