मौद्रिक नीति असफल भएको छ : डा वाग्ले

काठमाडौं । अर्थशास्त्री तथा प्राध्यापक डा. अच्युत वाग्लेले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति फेल भएको बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै वाग्लेले यस्तो बताएका हुन् ।

‘मौद्रिक नीति मुख्य तीन कुरामा फेल भएको छ । २५ देखि ३० प्रतिशतसम्म लागत हुने लघुवित्तको विकल्प खोजिएन भने यसले आर्थिक समृद्धि ल्याउदैन,’ उनले भने, ‘हिजो खुरुखुरु लाइसेन्स दिने र आज खुरुखुरु फोर्सफूल मर्जर गर भन्ने मौद्रिक नीतिले स्थायीत्व दिँदैन् ।’

सरकारले थप दायित्व सिर्जना हुने कुनै आयोजना अगाडि नबढाउने Read Previous

सरकारले थप दायित्व सिर्जना हुने कुनै आयोजना अगाडि नबढाउने

भूगोल इनर्जीले फागुन ८ गतेदेखि आइपीओ विक्री गर्ने Read Next

भूगोल इनर्जीले फागुन ८ गतेदेखि आइपीओ विक्री गर्ने