समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको माघ २० गते बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

'फास्ट ट्रयाक'को प्रवेश विन्दुमै समस्या, जटिल बन्दै खोकनामा जग्गा अधिग्रहण Read Previous

'फास्ट ट्रयाक'को प्रवेश विन्दुमै समस्या, जटिल बन्दै खोकनामा जग्गा अधिग्रहण

जीवन विकास लघुवित्तको नाफामा उच्च गिरावट Read Next

जीवन विकास लघुवित्तको नाफामा उच्च गिरावट