सिभिल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको माघ १३ गते बसेको बैठकले सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ? Read Previous

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ?

ठेक्का अलपत्र पार्ने १२ कम्पनी कालोसूचीमा (नामसहित) Read Next

ठेक्का अलपत्र पार्ने १२ कम्पनी कालोसूचीमा (नामसहित)