कालिका लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको माघ ६ गते बसेको बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

चामलमा परनिर्भरता कम हुँदै, आयात घट्यो Read Previous

चामलमा परनिर्भरता कम हुँदै, आयात घट्यो

रानी जमरा कुलरिया सिँचाइ आयोजना र्निमाण सुस्त, ११ वर्षमा जम्मा ३० प्रतिशत काम Read Next

रानी जमरा कुलरिया सिँचाइ आयोजना र्निमाण सुस्त, ११ वर्षमा जम्मा ३० प्रतिशत काम