साविकको एनसीसी र कुमारी बैंकको सीआरएन नम्बर परिवर्तन, नयाँ नम्बर कसरी थाहा पाउने ?

काठमाडौं । साविकको नेपाल क्रेडिट एण्ड कर्मश बैंक र कुमारी बैंको खाता नम्बर र सीआरएन नम्बर परिवर्तन भएको छ ।

दुई बैंक मर्ज भई एकीकृत कारोबार गरेसँगै दुवै बैंकको पुरानो खाता नम्बर परिवर्तन भएको हो ।

मर्ज भई बनेको नयाँ बैंकले कुमारी बैंकको नामबाट कारोबार सुरु गरेको छ । साविकका दुवै बैंक मर्ज भएपछि नयाँ बैंकले पुरानो खाता नम्बर पनि परिवर्तन गरेको हो ।

खाता नम्बरसँगै सीआरएन नम्बर पनि परिवर्तन भएको बैंकले जनाएको छ । नयाँ खाता नम्बर नै ग्राहकको नयाँ सीआरएन नम्बर हुने भएकाले सोही अनुसार कारोबार गर्न बैंकले अनुरोध गरेको छ ।

मेरो सेयर मार्फत आइपीओ भर्दा सीआरएन नम्बर अनिवार्य हुन्छ ।

होटलमा बसेका तीन व्यक्तिको साथबाट ७३१ थान राहदानी जफत Read Previous

होटलमा बसेका तीन व्यक्तिको साथबाट ७३१ थान राहदानी जफत

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरणको उल्लेख्य सफलता Read Next

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरणको उल्लेख्य सफलता