नेप्सेमा आँधीखोला लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आँधीखोला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

शुक्रबार लघुवित्तकको १ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको १९ प्रतिशत बोनस बापतको उक्त सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

बिजलपुरा-बर्दीबास रेलमार्ग निर्माणले गति लिँदै, जग्गा प्राप्तिको काम ८०% सम्पन्न Read Previous

बिजलपुरा-बर्दीबास रेलमार्ग निर्माणले गति लिँदै, जग्गा प्राप्तिको काम ८०% सम्पन्न

'स्मार्ट लाइसेन्स'का लागि १५ लाख कार्ड खरिद प्रक्रिया अघि बढ्यो Read Next

'स्मार्ट लाइसेन्स'का लागि १५ लाख कार्ड खरिद प्रक्रिया अघि बढ्यो